मिर्गौला निकालिएको घटनामा एक पक्राउ

काठमाडौं । सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् ।

नुवाकोटका समिर परियार परेका हुन्। उनलाई काठमाडौंबाट पक्राउ गरिएको हाे।

सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको हो । भुजेललाई पोखराबाट कामको प्रलोभनमा भारतमा पुर्‍याई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here