केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु

काठमाडौं । ललितपुरमा केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा गएकी उनको मृत्यु भएको हो । १८ बर्षीय किशोरी बुधबार दिउँसो गएकी थिइन् ।

सोही क्रममा बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।

मृतकको केटा साथीलाई अनुसन्धान अघि बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here