काठमाडौं । जोमसोम कोरला सडकखण्डको वारागुङ मुक्तिक्षेत्र छुसाङ खण्डमा लेदोसहितको पहिरो खसेको छ। पहिरोका कारण आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन टोली परिचालन गरेको छ।

© 2026 Cloud Patrika. All Rights Reserved.