काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् ।
पशुपति आर्यघाट नजिकैको सतलमा अन्दाजी ४५ वर्षकी महिला बिहिवार मृत फेला परेकी हुन् ।
मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन ।

© 2026 Cloud Patrika. All Rights Reserved.