सुनको मूल्य घट्यो

काठमाडौं १४ कात्तिक । सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७१ हजार रुपैयाँ रहेको सुन प्रतितोला पाँच सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । बिहिबारको लागि छापावाला सुन प्रतितोला ७० हजार पाँच सय र तेजावी सुन प्रतितोला ७० हजार दुई सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको स्थिर मूल्य प्रतितोला ८६० रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here