काठमाडौं । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर आज बिहान सवा ६ बजे भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको छ ।
भूकम्पले क्षति पुर्याएको जानकारी भने छैन ।

© 2026 Cloud Patrika. All Rights Reserved.