अमेरिकाले गर्याे थप १९ जना नेपालीलाई डिपोर्ट

काठमाडौं । अमेरिकाले थप १९ जना नेपालीलाई डिपोर्ट गरिदिएको छ।

डिपोर्ट भएका १९ जनालाई बिहीबार बेलुकी ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छोडेको हाे।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार अमेरिकी चार्टर्ड फ्लाइटबाट २ जना महिला र १७ जना पुरूषलाई ल्याएकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here