सुनको मूल्य प्रतितोला २ लाख १० हजार माथि

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १० हजार नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज एकैदिन प्रतितोला २ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको हो । बिहीबार प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियाे।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेकाे छ। आज सुन ताेलामा २ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here