सुनको भाउ उकालाे यात्रामा, ताेलामा १६ सय बढ्याे

प्रतिकात्मक तस्विर

२२ भदौ, काठमाडौं । सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम आज पनि जारी छ । आइतबार सुन प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै आज चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २४९० रुपैयाँको रेकर्ड बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here