२३ भदौ, काठमाडौं । जेन-जी युवाहरूको प्रदर्शनका क्रममा बानेश्वरमा एम्बुलेन्समा आगजनी भएको छ ।
सुरक्षाकर्मीले प्रदर्शनमा बल प्रयोग गरेपछि जेन जी प्रदर्सनकारीले एम्बुलेन्समा आगजनी गरेका हुन् ।
प्रदर्शनीकारीहरूलाई लखेट्ने सुरक्षाकर्मीले हवाई फायर, लाठीचार्ज र पानीका फोहोरा प्रहार गरेपछि बानेश्वर क्षेत्रमा स्थिति नियन्त्रणबाहिर गएको छ ।


























