२३ भदौ, काठमाडौं । ट्रमा सेन्टरमा उपचारका क्रममा चार जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको हाे। जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो ।

© 2026 Cloud Patrika. All Rights Reserved.