रुपन्देहीमा पनि कर्फ्यू लाग्यो

२३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि कर्फ्यू जारी गरेको छ । आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म
बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको हाे।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध जेनजी युवाहरुले प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here