गृहमन्त्री रमेश लेखकले दिए राजिनामा

२३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजिनामा दिएका छन्। उनलेपार्टीको बैठकमा पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् ।

सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको भन्दै राजिनामा दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here