काठमाडौं । जेनजि प्रदर्शनकारीले नैकापस्थित रमेश लेखककाे घर घेरेका छन्।
उनिहरुले रमेश लेखककाे घर अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारि बढेपछि त्यहाँ सुरक्षा व्यवस्था कडा बनाइएकाे छ। 

© 2026 Cloud Patrika. All Rights Reserved.