काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जनाप्रदर्शनकारी घाइते भएका छन्। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढ्दै गर्दा गोलि चलेको हो।

© 2026 Cloud Patrika. All Rights Reserved.