२४ भदौ, काठमाडौं । कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो ।
प्रदर्शनकारीहरूले आज नेताहरुको घर तथा ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् ।
प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।



























