काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार प्रदर्शनकारीहरूको आगजनीमा परी घाइते भएकी छन् ।
उनलाई उचपारका लागि कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्याइएको छ ।
उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.