काठमाडौं । बालेन शाहले जेनजीलाई फर्कन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा स्ट्याटस राख्दै यस्ताे आग्रह गरेका हुन् । उनले भनेका छन्
‘देश तपाइँहरुकै हातमा हो
तपाईं हरुले नै बनाउने हो ।
अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो ।
अब घर फ़र्कनुहोस ।’


























