कारागार तोडेर भाग्न खोज्ने २ जनाको मृत्यु

काठमाडौं । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु हाे

एकजना कैदी गम्भीर छन् भने अन्य १० जना पनि घाइते भएको थापाले बताए । ‘घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here