जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्याे

काठमाडौं। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

जसमा काठमाडौं उपत्यकाका साथै अन्य जिल्लाका मृतकहरु पनि समावेश गरिएको छ। आन्दोलनका क्रममा तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

यसै क्रममा जेन-जी प्रर्दशनमा गोली लागेर मृत्यु भएकाहरूको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमर्टम सुरू भएको छ।

शुक्रबार मृतकका परिवारले प्रहरी परिसर काठमाडौंबाट पोस्टमर्टमका लागि पत्र लिएर आएपछि सुरूआत गर्न थालिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here