महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले आइतबार राजीनामा दिएका छन् । बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् ।

हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त पश्चात राजीनामा दिनुपर्ने हुन्छ। ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here