काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले कुलमान घिसिङलाई उर्जा रामेश्वर खनाललाई अर्थ र ओमप्रकाश अर्याललाई कानुनका र गृहमन्त्रीमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलले तीन मन्त्रीको नियुक्ति भएको र शपथ सोमबार हुने जानकारी दिएका हुन्।

























