काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुकाे सम्झनामा जेनजी स्मारक पार्क बनाउने घाेषणा गरेकाे छ।
जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको सरकारका गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए ।
पार्क कहाँ बनाउने भन्ने बारे भने छलफल हुन बाँकि नै रहेको उनले जानकारी दिए।























