बागलुङलाई केन्द्रविन्दु बनाएर भूकम्प

बागलुङ , १५ कात्तिक । बागलुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

शुक्रवार बिहान ३ बजेर ५१ मिनेटमा तमानखोला गाउँपालिकाको खुङ्खानी नजिकै केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्लाहरु म्याग्दी, गुल्मी, प्यूठान, रुकुम र रोल्पामा समेतमा समेत महशुस गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here