४५ घण्टापछि सुचारु भयाे मुग्लिन नारायणगढ सडक

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला पहिराे हटाएसँगै सवारी आवागमन सुरु भएको छ । सडक एकतर्फी सुचारु भएको हाे।

पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो ।

आइतबार अपरान्ह सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here