११ असोज, काठमाडौं । पहिरोका कारण देखिएको इन्धन आपूर्तिमा समस्या समाधान भएको नेपाल अायल निगमले जनाएको छ।
मुग्लिन क्षेत्रको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गतका अधिकांश पेट्रोलपम्पहरूमा इन्धन अभाव भएको थियो ।
पहिरोले ट्यांकर पास हुन नसकेपछि पेट्रोल पम्पमा इन्धन अभाव देखिएकोमा समस्याको समाधान भइसकेको हाे
‘मुगलिन-नारायणगढ सडक खण्ड अवरुद्ध हुदा पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको हाे ।























