सुनचाँदीकाे भाउमा नयाँ रेकर्ड , यस्ताे छ आजको मुल्य

प्रतिकात्मक तस्विर

काठमाण्डौ । आइतबार सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुनको भाउ तोलाको दुई लाख २२ हजार पाँच सय रहेको थियो ।

बुधवार तोलाको दुई लाख २३ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ तोलाको दुई हजार आठ सय १० रुपैयाँ पुगेर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here