धादिङ । काठमाडौंबाट मुग्लिङतर्फ आएका सवारीलाई धादिङको मलेखु खण्डमा नै रोकिएको छ । लगातार वर्षा भइरहेको भए पनि पहिरो पन्छाउने जारी रहेको धादिङ प्रहरीले जनाएको छ । ठाउँ ठाउँमा पहिराे गएकाे भन्दै सवारीसाधनलाई मलेखुमा राेकिएकाे हाे।

© 2026 Cloud Patrika. All Rights Reserved.