सरकारी संरचना पुननिर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुननिर्माण कोषमा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । आज कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले अर्थमन्त्री रामेश्वर खनाललाई उक्त रकम हस्ताक्षर गरेका हुन् ।

























