काठमाडौं । नेपाली महिला टोलीले टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ। अन्तिम खेलमा मलेसियालाई पराजित गर्दै शृङ्खला जितेकाे हाे।
पाँच खेलको सिरिज अन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ३-२ले सिरिज आफ्नो पक्षमा पारेको हो।
नेपालले १०४ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गर्यो।



























