१२ कात्तिक, काठमाडौं । सोलुखुम्बुको लुबुचेमा बुधबार बिहान हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युट एयरको हेलिकप्ट ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हाे।
हेलिकप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिइन् ।
काठमाडौंबाट उद्धारकाका लागि गएको हेलिकप्टर दुर्घटना भएको हो ।























