वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध

file

काठमाडौं। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । आज बिहानदेखिको वर्षाका कारणले वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको हाे। सडक मर्मतका लागि हाल याे सडक एकतर्फी बनाइएको छ।

नेपालमा हाल बंगालको खाडी र अरब सागरमा विकसित भएको चक्रवातको प्रभाव परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here