काठमाडौंको फोहोर नउठेपछि बन्चरे डाँडा फिल्डमै खटिए कुलमान (फोटो फिचर)

१६ कात्तिक, काठमाडौं । पछिल्लो एक सातादेखि काठमाडौंमा फोहोर उठेको छैन । काठमाडौं महानगरपालिकाले फोहोर घर भित्रै राख्न भनेको छ । उता, शहरी विकास मन्त्री कुलमान घिसिङ भने आज बिहानै बन्चरे डाँडा पुगेर स्थानीयसँग गुनासो सम्बोधनमा खटिएका छन् ।
शुक्रबार मन्त्रालयमा स्थानीयसँग लामो वार्ता भएको थियो । स्थानीयले महानगरपालिकाका मेयर बालेन शाहसँगै वार्ता गर्ने अडान राखेका थिए । मेयर शाह भने गुप्त छन् । उनी सामाजिक सञ्जालमा बाहेक अन्यत्रै सार्वजनिक हुँदैनन् ।





LEAVE A REPLY

Please enter your comment!
Please enter your name here