यलुङ रि हिमालमा हिमपहिरो, तीन जनाको मृत्यु

काठमाडौं । दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । हिमपहिराेमा ४ जना घाइते भएका छन् भने ८ जना बेपत्ता छन् ।

नेपाली गाइड सहित सोमबार बिहान यलुङ रि हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो ।

घटनाको थप बिवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here