अन्तत: माओवादीसहितको एकतामा पुगे झलनाथ

१९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकता घोषणा सभामा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पनि पुगेका छन् ।

उनले पार्टीले माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएका थिए । तर आज प्रचण्ड–माधवसहितको एकतामै सहभागी हुन पुगेका हुन् ।

यसअघि उनी हिजोमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्न पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here