भीम रावल पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

काठमाडौं । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् ।

बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना हुन लागेको कार्यक्रममा उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने कार्यक्रम छ ।

नेकपा एमालेबाट निष्कासनमा परेपछी नेता रावलले त्यसपछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here