मतदाता नामावली संकलन म्याद ५ दिन थप

२८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली संकलनको म्याद ५ दिन अर्थात मंसिर ५ गतेसम्मका लागि म्याद थप गरिएको हो ।

सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेकोमा मतदाता नामावली दर्ता गर्नेकाे चाप बढेकाेले म्याद थप गरिएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here