निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको हाे। प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here