गाेरखामा रोकिरहेको ठाउँबाट बस तल झर्याे

गाेरखा । गोरखाबाट नारयणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस आँबुखैरेनी-गाेरखा सडक खण्डको १२ किलो भन्ने ठाउँमा बस रोकिरहेको अवस्थामा दुर्घटना परेकाे हाे ।

प्रहरीका अनुसार बस रोकिरहेको ठाउँबाट केही तल झरेको हो । बसमा करिब २० जना सवार थिए ।घाइतेमध्ये एक जनालाई चितवन लगिएको छ भने अन्य घाइतेलाई त्यहीँ स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here