१६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २३ डीएसपीको सरुवा भएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले जारी गरेकाे सूचना सूची अनुसार हरिबहादुर गुरुङको हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा भएको छ । त्यस्तै दिनेश बहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएको छ । यस्ताे छ सुची
https://drive.google.com/file/d/1pjwAR-oNPpzAz2425mB0OZq7BzRWrQGS/view?usp=drivesdk


























