चितवन राइनोजलाई सुदूरपश्चिम रोयल्सले दियाे १७० रनको लक्ष्य

१८ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबारको डे-नाइट म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको हो ।

क्रिस लिनको अर्धशतकमा १७० काे लक्ष्य दिएकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here