काठमाडौं। मुग्लिन-काठमाडौं सडकखण्डको फिस्लिङ नजिक पानीधारामा ३ वटा सवारीसाधन एकआपसमा ठोकिएका छन्।
सवारी साधान ठोकिएर ७ जना सामान्य घाइते भएका छन्। घाइतेहरू सामान्य उपचारपछि फर्किएका छन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.