रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाँदै

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन् ।

उनी केहीबेरपछि प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जान लागेका हुन् ।

भैरहवा कारागारमा रहेका लामिछाने अदालतको आदेशपछि थुनामुक्त भएपछि हिजो उनी काठमाडौं आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here