ठूला दलका शीर्ष नेताहरुलाई रविकाे कटाक्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलका शीर्ष नेताहरुलाई कटाक्ष गरेका छन् । पार्टीको समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूमाथि लागेको मुद्दा मामिलालाई प्रतिशोध गरेकाेमा रिस पाेखेका हुन्।

उनले भने ‘मलाई पुर्न साढे ६ फिटको खाल्डो खने हुन्छ भनेकै हो तर यति ठूलो खाल्डो खन्नु भयो अब त्यसमा तपाईंहरूलाई नपुरी सुखै छैन ।’