गाेरखा १ मा अधिकारी, २ मा न्यौपानेलाई उम्मेदवार बनाउने नेकपाकाे निर्णय

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गोरखाकाे दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।

नेकपाले गोरखा-१ मा हरिराज अधिकारी र २ मा लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ। अधिकारी २०७४ मा गोरखा १ बाट निर्वाचित भएका थिए।

दुवैलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट दिएका हुन्।

यता गोरखा-२ बाट तत्कालीन नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here