झापा पुगे ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली साेमबार गृहजिल्ला झापा पुगेका छन् । उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । उनी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा-५ बाट उठ्दैछन्।

यता रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) साेहि क्षेत्रको उम्मेदवार बन्ने पक्का भइसकेको छ । बालेन पनि आजै झापा जाँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here