अध्यक्ष कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनावमा उठ्ने भएका छन् ।

घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा जम्मा भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा जाने कार्यक्रम छ।

चुनाव उठ्नका लागि उनले मन्त्रीबाट राजीनामा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here