अमेरिकाद्वारा थप ८० जना नेपालीलाई डिपोर्ट

काठमाडौं । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। मंगलबार अपराह्न साढे ५ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८० जना नेपालीलाई फर्काइएको हो।

फर्काइएका अधिकांशले तल्लो बाटो प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। फर्काइएकामध्ये एक जना अध्ययन भिसामा गएका थिए। तर बाँकीले करोडभन्दा बढी रकमसम्म तिरेको भेटिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here