काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने डिस्चार्ज भएका छन् ।
अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् । उनकाे स्वास्थ्य अवस्था पनि क्रमशः सुधार हुँदै छ।
लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो ।
























