काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ।
झापाको कमल गाउँपालिका २ मा बालेनको सम्पर्क कार्यालय रहेको घरको सिसा फुटेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुशन्धान गर्दै छ । झापा क्षेत्र नम्बर ५ मा रास्वपा वरिष्ठ नेता बालेन शाह उम्मेदवार छन्।

























